ललितपुर, ३० चैत । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ । यस विशेष योजना अन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिनासम्मको बोनस पाउनेछन् । यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० Mbps का उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ वार्षिक कनेक्सन…