काठमाडौँ, २९ फागुन । हिजो परेको पानी र हावाहुरीले काठमाडौँ उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरुको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ । यसअघि बिहानै एक्यूआई ३४ सम्म थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ…