बाँदरलाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ

काठमाडौँ, २७ फागुन । बाँदरलाई पासोमा पारी कुकुर लगाएर अमानवीय तरिकाले मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. २ सिंहपुर घर भई हाल ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं. २ थेचम्बु बस्ने २१ वर्षीय संगम भनिने छप्पु…