भक्तपुर, ८ जेठ । योग जागरण अभियानमा विद्यालय एवं विद्यालयमा अध्यनरत बालबालिकाहरुलार्इ उच्च प्राथमिकताका साथ संलग्न गराउन पर्छ भन्ने उद्धेश्य हेतु पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरले २५६३ औ बुद्ध जयन्तीको अवसरमा आगामी ०७६ जेष्ठ ११ गते शनिवारका दिन योग, ध्यानको विषयमा केन्द्रित रहि भक्तपुर जिल्ला भित्रका सामुदायिक एवं नीजि विद्यालयमा अध्ययनरत छात्र÷छात्राहरुका विच…