काठमाडौँ, ९ साउन । मुगुको मुगम कार्मारोङ गाउँपालिका –०५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान करिब ४:०० बजे मुगम कार्मारोङ गाउँपालिका –०५ पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका…