अरिङ्गालको टोकाइबाट एक युवकको मृत्यु

गुल्मी, ९ साउन । गुल्मीमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । सत्यवती गाउँपालिका-५ हसरा निवासी २२ वर्षीय पूर्ण सिउ थामी मगरको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार साउन २ गते राति घर नजिकै रहेको कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा…