ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २३ मंसिर । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार तिलोत्तमा नगरपालिका-८ प्रदीपनगर डाँडामा लु३त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मीको मृत्यु भएको हो । रुपन्देहीको मायादेवी-६ स्थित रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा-११ गणेशनगरमा इँटा पुर्‍याइ…