ब्राउन सुगरसहित एक युवक पक्राउ

काठमाडौँ, २८ माघ । जेनजी प्रदर्शन हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरबाट भागेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका ३१ वर्षीय डिल्लीबहादुर कटुवाल छन् । उनलाई आज सशस्त्र प्रहरी बलको इन्टेलीजेन्स ब्युरोको टोलीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो ।…