त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गरिने

काठमाडौँ, २२ असार । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका निम्ति जापानसँग अनुदान सहायता लिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न जापानसँग दुई अर्ब ८५ करोड जापानी येन (दुई अर्ब ६८ करोड रुपैयाँ) अनुदान सहायता लिने प्रक्रिया सरकारले अघि बढाएको हो । “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि दुई अर्ब ८५ करोड जापानी येन अनुदान सहायतासम्बन्धी…