ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, १ भदौ । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । अज बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डा बस्ने २६ वर्षीय दिनेश गिरीले चलाएको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी कैलालीको बर्दगोरिया गाउँपालिका–४ बस्ने ६२…