काठमाडौँ, २७ साउन । नेपालमा स्मार्ट प्रविधिको प्रयोग दैनिक जीवनमा तीव्र रूपमा विस्तार भइरहेका बेला खुद्रा व्यापार क्षेत्र पनि डिजिटल र स्वचालित प्रणालीतर्फ अग्रसर हुन थालेको छ। उपभोक्ताको बदलिँदो जीवनशैली र सहज किनमेलको बढ्दो मागसँगै स्मार्ट भेन्डिङ मेसिनहरू नेपाली बजारमा नयाँ सम्भावनाका रूपमा देखिन थालेका छन्। विगतमा पेय पदार्थ, खाजा तथा दैनिक उपभोग्य सामग्री खरिदका…