आजको राशिफल

काठमाडौँ, २५ साउन । २०८३ साल साउन २५ गते सोमबारको राशिफल ।   मेष : दिन राम्रो छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ। वृष : दिन राम्रो छ। सम्पत्तिको स्रोत पत्ता लाग्नेछ। डुब्न लागेको धन…