काठमाडौँ, १५ साउन । आज २०८१ साल साउन १५ गते मंगलबारको राशिफल । मेष : धनलक्ष्मी योग परेकाले सानो लगानीबाट राम्रो आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : समय रमाइलो छ। नसोचेको धन प्राप्त हुनेछ। नयाँ साथीसँगको संगतले नयाँ ऊर्जा थपिनेछ। कर्मचारी…