पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति सर्लाही कबिलासी नगरपालिका–३ मदनपुरबाट ३३ वर्षिय तुलसी ठाकुर सिक्सर पेस्तोल सहित पक्राउ परेका हुन् ।  अभियुक्त पक्राउ परेको स्थानमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भई हतियार सहित मानिस लडेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट…