नेकपा धुलो टकटकाएर फेरि उठ्छ: नेता पुन

काभ्रेपलान्चोक, ६ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट  विचलित नहुन पार्टी पङ्क्तिलाई अपिल गरेका छन् ।  काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए । जनआकांक्षा र मुलुकको…