महिला अधिकारको प्रत्याभूतिबिना समाजको समान विकास सम्भव छैन: उपराष्ट्रपति यादव

काठमाडौँ, १६ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ८ औँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज नेपाली दिदीबहिनीमा  बधाई सहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले महिलामाथि हुने…