मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन् । शनिबार काठमाडौँ आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशी विदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको…