बुटवल, १ भदौ । लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् । नेपाली कांग्रेसले नेकपा (एमाले)सँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले…