काठमाडौँ, २८ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन्। श्रेष्ठलाई समाचार प्रकाशनसँग जोडिएको विषयमा राज्य पक्षबाट पक्राउ तथा धरपकड गरिएको घटनाप्रति प्रचण्डले आपत्ति जनाएका हुन्। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका…