काठमाडौं८,चैत्र । नेकपा एमालेलेको स्थायी समितिको बैठकले सरकारले निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनको सुनिश्चितताका लागि सरकारको ध्याँनाकर्षण गराउने भएको छ । निर्वाचन घोषणा भए पनि निर्वाचनको विषयलाई लिएर आंशका उठेकाले एमालेले सरकारलाई सुनिश्चितताका लागि ध्याँनकर्षण गराउन लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराए । मंगलवार विहान बसेको एमाले स्थायी समिति वैठकले निर्वाचन आयोगले आचारसंहिता…