काठमाडौँ, १४ चैत । नेकपा (एमाले)को सचिवालय बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरुमाथि एमालेका कार्यकर्ताहरुले हातपात गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङका क्रममा एमाले कार्यकर्ताहरुले पत्रकारमाथि दुर्व्यवहारसहित हातपात गरेका हुन् । कान्तिपुरका पत्रकार दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौलालाई फोटो खिच्न खोजेको भन्दै गाली गलौज गर्दै दुर्व्यवहार गरेका हुन् । ‘देश जल्दा…