दमक, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव योगेस भट्टराईले देशलाई मियो बिनाको दाइ हुन बाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको बताउनु भएको छ । झापा ५ को दमकमा आज प्रेश चौतारीले गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विकशित चुनौतीहरुको सामना गर्न सक्ने राजनीतिक शक्तीले आगामी निर्वाचन जित्न जरुरी रहेको उहाँले जनाउनु भयो…