एमालेद्वारा केन्द्रीय सदस्य मनोनयन (सूचीसहित)

काठमाडौँ, ८ असोज ।  नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो । मनोनीत भएका एमाले केन्द्रीय सदस्यहरु– काशीनाथ अधिकारी देवराज घिमिरे हरि रिजाल पासाङ शेर्पा नरेन्द्र भट्टराई नाथुराम देवकोटा धर्म गिरी नारायण घर्ती विद्यासुन्दर शाक्य पाल्देन छोपाङ शान्तिलाल महत विनोद पाण्डे प्रेम…