काठमाडौँ, २६ जेठ । विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने अडानमा कायम रहने निर्णय गरेका छन् । मंगलबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षीको बैठक बसेको थियो । नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षीले सदन अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले त्यसबारे बोल्नुपर्ने, उनले अभिव्यक्ति…