जसपाको कोसी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

ओखलढुंगा, ५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोसी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । ओखलढुंगास्थित जिल्ला समन्वयको हलमा आयोजित दुईदिवसीय प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोसी प्रदेश समितिका इन्चार्ज रकम चेम्जोङ, कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वा, केन्द्रीय सदस्यहरु राजकुमार राई, अर्जुन थापा…