काठमाडौँ, २३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सही समय आउनलाई केही समय लाग्ने उल्लेख गरे । वास्तविकता सुनेको र देखेकोभन्दा फरक हुन सक्ने भन्दै प्रधानमन्त्री शाहले नआत्तिन आग्रह गरे उनले लेखेका छन्, ‘केही समय लाग्छ, सही…