भारतमा कोरोना भाइरस संक्रमित संख्या १ लाख ५० हजार नाघ्याे

काठमाडौँ, १४ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ लाख ५० हजार ७५३ पुगेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बुधबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार ३४४ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ५० हजार ७५३ पुगेकाे छ । कुल संक्रमितमध्ये हालसम्म ६४ हजार २७७ मानिस उपचारपछि…