कात्तिक ४, एजेन्सी । मेस्सी चोटका कारण केही हप्ता खेल्न नसक्ने समाचार एजेन्सीहरूले जनाएका छन् । घरेलु मैदानमा महत्वपूर्ण तीन अंक हासिल गर्ने क्रममा मेस्सी घाइते भएका छन् । दाहिने हातमा चोट लागेपछि उनी २६ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । नौ खेलबाट १८ अंक जोडेको बार्सिलोना स्पेनस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति…