नयाँदिल्ली, ६ चैत । भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा परी ६ जना नक्सालवादीको मृत्यु भएको छ भने, अरु दुई जना प्रहरी घाइते भएका छन् । छत्तिसगढको राईपुर देखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा घटना भएको प्रहरीले जनाएको छ । “आज घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ, घाइते प्रहरीहरुको उद्धारगरी स्थानीय…