गाजा पट्टीमा इजरायलको आक्रमणमा ३४ जनाको मृत्यु 

एजेन्सी, ५ चैत । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ । सेनाले विद्रोही लुक्ने ठाउँलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । समाचार संस्था रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै मध्य गाजाको देर अल–बलाहमा तीनवटा घरलाई निशाना बनाइएको बताएको छ । यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो । गाजाको नागरिक रक्षा…