अफगानिस्तानमा सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रयोगमा प्रतिबन्ध

एजेन्सी, ५ असार । अफगानिस्तानमा सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाको नयाँ आदेशपछि देशका विभिन्न क्षेत्रमा सरकारी कर्मचारीहरूले स्मार्टफोन प्रयोग बन्द गर्न सुरु गरेका छन् । सामाजिक सञ्जालमा अफगानिस्तानको सर्वोच्च अदालतको प्रतीक चिह्न अंकित एक पत्र सार्वजनिक भएको छ, जसअनुसार सैन्य तथा नागरिक दुवै निकायका साना–ठूला सबै सरकारी कर्मचारीहरूका लागि…