विश्वभर कोभिड–१९ विरुद्धको २० करोड मात्रा खोप प्रयोग

पेरिस, ९ फागुन । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्यांकानुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपीले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीव्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् । ग्रीनवीच समयानुसार शुक्रबार…