नासाको यानद्वारा मंगल ग्रहमा सफलतापूर्वक सास फेर्न मिल्ने अक्सिजन तयार

वासिङटन, १९ बैशाख । नासाले आफूले पठाएको यानले मंगल ग्रहमा सफलतापूर्वक सास फेर्न मिल्ने अक्सिजन निर्माण गरेको बताएको छ जुन उक्त ग्रहमा भविष्यका मानव मिसनहरुका लागि अत्याधिक ठूलो उपलब्धी भएको बताइएको छ । स्पेस एजेन्सी नासाले बुधबार बेलुकी यस खबरलाई पक्का गर्दै हाल मंगल ग्रहमा अवतरणरत्, प्रिजरभरेन्स रोभर सँग पठाइएको उपकरणले मंगल ग्रहको पातालो तर…