अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६९ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।