काठमाडौँ, ३० कार्तिक । २० वटा वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदरलाई स्थिर राखेका छन् । केही बैंककाे ब्याजदर भने घटेको छ ।
कार्तिकको तुलनामा मंसिरमा १४ वटा वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । ६ वटा बैंकले ब्याजदर घटाएका छन् । तर, मंसिरका लागि ब्याजदर बढाउने बैंकको संख्या भने शुन्य छ ।











प्रतिक्रिया दिनुहोस्