काठमाडौँ, १८ असार । जुम्लामा चट्याङ लागेर हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ परेको चट्याङ लागेर स्थानीय छोटा खर्क पाटनमा भेडा गोठालो गएका बेला चट्याङ लागेर रावतको मृत्यु भएको हो । चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत…