दाङ, ६ असार । तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४४६५ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ७१४७ नम्बरको अटो एक-आपसमा ठक्कर खाँदा यो दुर्घटना भएको हो । दुर्घटनामा रा १ ह ४४६५ नम्बरका…