पाथीभरा क्षेत्रमा हिमपात

काठमाडौँ, २० पौष । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा फेरी हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ । यसले वर्षा…