काठमाडौँ, २८ फागुन । सुनसरीको कोसी गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साहको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र.०६–००१ प ०९५२…