मुग्लिन-नारायणगढ सडक बन्द

काठमाडौँ, ९ असोज । नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान ७:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक खण्ड बन्द हुने जनाएको हो । बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको सूचनामा…