काठमाडौँ, २६ साउन । २०८३ साल साउन २६ गते मंगलबारको राशिफल । मेष : दिन सामान्य छ। विरोधी सक्रिय छन्। आफ्नो भनेको साथी विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। वृष : दिन राम्रो छ। आज बोलीको प्रभावले काम बन्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। राजनीतिक नियुक्तिको अवसर प्राप्त होला। शिक्षामा…