काठमाडौँ, २० चैत । आज २०८२ साल चैत २० गते शुक्रबारको राशिफल मेष : दिन राम्रो छ। लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। आज प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा घेराबन्दी…