काठमाडौँ, ११ साउन । नेपाल वायुसेवा निगम (नेवानि)का अन्तर्राष्ट्रिय गन्तब्यका टिकट अब फोन गरेर समेत काट्न सकिने भएको छ । निगमले कार्यालयको फोन नम्बर ९७७–५७१८५३८ मा कार्यालय समयमा फोन गरी टिकट खरीद वा बुकिङ गर्न सकिने जानकारी दिएको हो । निगमका अनुसार अहिले कार्यालयको बिक्री कक्ष, निगमको वेबसाइट, निगमको मोबाइल एपबाट टिकट काट्न सकिने सुविधा…