काठमाडौँ, १६ माघ । अछामको साँफेबगर नगरपालिका ४ छिपेखोलामा सुनको सिक्री चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह सहभागी कार्यक्रम हेर्न गएकी साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षीया सत्यदेवी कुँवरले घाँटीमा लगाएको १२ दशमलव १७ ग्राम तौलको…