देश गम्भीर सङ्कटमा छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १० असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको बताएकी छन् । आज आयोजित पत्रकार भेटघाटमा पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै उनले भनिन्, ‘एकैदिन एकैचोटी देश खरानी भएको छ’, ‘वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ ।’ उनले जेनजीले त्यत्रो घटना कसरी गराए होलान् भनेर प्रश्न समेत गरिन्…