कांग्रेस निर्वाचनबाट भाग्दैन : उपसभापति गुरूङ

काठमाडौँ, ८ पौष । कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी चुनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको निरीक्षणका क्रममा उपसभापति गुरुङले सरकारले चुनावको रटान लगाए पनि तयारीमा केहि कमजोरी भएको महशुस भएको उनले बताए । गुरुङले सरकारसँग…