भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकाका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज सूर्यविनायक नगरपालिका–८ लाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । वडाध्यक्ष पुष्पराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका प्रमुख बाशुदेव थापा, उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य तथा स्थानीय जनप्रतिधिहरुको उपस्थितीमा वडालाई बालमैत्री स्थानीय…