नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री

काठमाडौँ, ७ बैशाख । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आइपुगेका छन् । उनी आज बिहान सवा ६ बजेतिर  त्रिभुवन विमानस्थलमा अवतरण भएको बताइएको छ । बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित नेपाल आइपुगेका हुन् । नेपाल बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र…