समानुपातिकतर्फ बन्दसूचीअनुसार नाम पठाउन आयोगले दिएको समयसीमा आज सकिँदै

काठमाडौँ, १ चैत । समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न दल गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६,…