काठमाडौँ, १९ माघ । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको बताउनुभएको छ । त्यस अर्थमा यो निर्वाचन सामान्य निर्वाचन नभएको स्पष्ट गर्दै पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहनुभएका उपाध्यक्ष ‘बादल’ले आगामी निर्वाचन देशभक्त र देशद्रोहीहरूबीचको सङ्घर्ष भएको…